कोपिला गौतमको तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक(भिडियोसहित)

विकल्प न्यूज/बेनी साउन १९ गते । गायिका कोपिला गौतमको नयाँ तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक भएको छ । मौलिक शव्द तथा संगीत रहेको उक्त गीतलाई म्युजिक खबरले सार्वजनिक गरेको हो । यस अघिका तीजमा गायक पशुपति शर्मासँगको ‘पोखरा फेवाताल’, ‘चौतारी ताकेर’ ‘कस्तो आयो जमाना’ जस्ता गीतमा स्वर दिईसकेकी कोपिलाले यसपालीको तीजका आमाले पकाएको दर … Continue reading कोपिला गौतमको तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक(भिडियोसहित)